भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाग्यो

काठमाडौँ, २३ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ । बिहीबार मात्रै भारतमा एकै दिन ९ हजार ८८९ नयाँ संक्रमित फेला परेका छन् । यो भारतमा एकैदिन हालसम्मकै सर्वाधिक कोरोना संक्रमित पुष्टि भएको संख्या हो । बुधबार त्यहाँ ९ हजार ६३३ नयाँ संक्रमित फेला…