विश्वभर कोरोना संक्रमितको संख्या ७३ लाख ११ हजार नाग्यो

काठमाडौँ, २८ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ७३ लाख ११ हजार ५९६ जनामा संक्रमित भएको पुष्टि भएको छ । विश्वभर कोरोना भाइरसका कारण हालसम्म कोरोना ४ लाख १२ हजार ९९७ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ३५ लाख ९४ हजार ८९९ जना पुगेको छ । अमेरिकामा…