काठमाडौँ, १४ जेठ । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या साढे तीन लाख नाघेको छ । कोरोना भाइरसले अहिलेसम्म तीन लाख ५१ हजार ६ सय भन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । विश्वका २ सय १३ वटा देशमा फैलिएको कोरोनाबाट ५६ लाख ७८ हजार भन्दै धेरैमा सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये २४ लाख २६…