विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख १ हजार नाग्यो (सूचिसहित)

काठमाडौँ, ११ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म कुल ५४ लाख १ हजार २२२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ३ लाख ४३ हजार ७९८ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसबाट  उपचारपछि घर फर्किने संख्या २२ लाख ४७ हजार ९८ जना…