अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौँ, १५ जेठ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । महामारीका रुपमा फैलिएको कोरोनाका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या एक लाख ४७ पुगेकाे बीबीसीले जनाएको छ । त्यस्तै संक्रमितको संख्या भने १७ लाख नाघिसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २० हजार ४३२ संक्रमित थपिएका छन् । अमेरिकामा…