काठमाडौँ, ११ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार ८६८ पुगेको छ । त्यहाँ शनिबार एकै दिन काेराेना संक्रमणका कारण १४२ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ४२३ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । शुक्रबार एकैदिनमा ६ हजार ५६८ नयाँ…