कोरोना भाइरसबाट संक्रमितको संख्या ८ लाख ५७ हजार ४८७ पुग्यो (सूचीसहित)

एजेन्सी, १९ चैत । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म कुल ८ लाख ५७ हजार ४८७ जना संक्रमित भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ४२ हजार ११४ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या १ लाख ७७ हजार १४१…