एजेन्सी, २८ साउन । अमेरिकाको दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । पेन्स्याल्भानियामा रहेको स्याहार केन्द्रमा आगलागी भएकोमा बालबालिकाहरु भित्रै थुनिएकाले जलेर मृत्युभएको सोमबार अधिकारीहरुले जनाएको छ । आइतबार बिहान बालबालिकाहरू सुतिरहेका बेला दोस्रो तलामा आगलागी भएको हो । स्थानीय अग्नि नियन्त्रण प्रमुख गुय सन्तोनका अनुसार मृत्यु भएका बालबालिकाहरू आठ महिनादेखि…