जापानमा गर्मीका कारण ११ जनाको मृत्यु

एजेन्सी, १५ साउन । जापानमा अत्यधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको मृत्यु भएको छ । जापानी अधिकारीहरुका अनुसार जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट ११ जनाको मृत्यु भएको र गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये एक हजार ७९२ जनाले अस्पतालमा छोटो समयको…