एजेन्सी, ५ साउन । भारतको एक घरको ओछ्यानमा जंगली बाघ फेला परेको छ । उत्तरपूर्वी राज्य आसामको हरमुती गाँउको एक घरमा बाघ फेला परेको हो । उक्त घरका परिवार बजार गएर फर्किदा आफ्नो ओछ्यानमा जंगली बाघ भेटेका थिए । त्यसपछि घरका मानिसले बाघलाई वाधा नपु¥याई वन विभागका मानिसका खबर गरे । बाघलाई पक्रन गएको वन्यजन्तु…