एजेंसी, ३० असार । पञ्जाबको मन्त्रीमण्डलबाट कांग्रेस नेता नवजोत सिंह सिद्धुले राजीनामा दिएका छन् । उनले समाजिक संजाल ट्विटर मार्फत ट्वीट गर्दै आफूले मुख्यमन्त्री अमरिंदर सिंहलाई आफ्नो राजीनामा पठाएको जानकारी दिएका हुन् । https://twitter.com/sherryontopp/status/1150291448715022337