विश्वकप क्रिकेट : बंगलादेशलाई हराउँदै अष्ट्रेलिया शीर्ष स्थानमा

काठमाडौँ, ६ असार । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार अष्ट्रेलियाले दिएको ३८२ रनको लक्ष्य पछएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३३३ रन बनायो । बंगलादेशलाई ४८ रनले पराजित गरेपछि इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । योसँगै अष्ट्रेलिया ६…