जेन्सी, २४ बैशाख । म्यानमानरले रोहिंग्याको रिपोर्टिङ गरेका दुई पत्रकारलाई रिहा गरेको छ । रोयटर्सका अनुसार मंगलबार अन्तर्राष्ट्रिय समुदाय र कूटनीतिक क्षेत्रको व्यापक दबावपछि रिहा गरेको जनाएको छ । राज्यको गोप्यता भंग गरेको आरोपमा जेल परेका लने र क्याव साई रिहा गरेको हो । सात वर्षको सजाय सुनाइएका दुवै पत्रकारलाई राष्ट्रपति विन मिन्टले आममाफी दिएका…