एजेन्सी, १५ पौष । भारत उत्तर प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको सभाबाट फर्किएका प्रहरीमाथि आक्रमण हुदा १ जनाको मृत्यु भएको छ । फर्किँदै गरेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा प्रहरीको मृत्यु भएको छ भने केही घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरी जवान सुरेश वत्सको प्रदर्शनकारीको ढुंगा लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको…