याङगोन, ५ बैशाख । म्यानमारमा देशव्यापी रुपमा चार दिनसम्म चलेको जल महोत्सवका क्रममा २८५ जनाको मृत्यु भएको छ भने अन्य १०७३ जना घाइते भएका छन् । यस बर्ष मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो बर्षको भन्दा १३ जना बढी भएको ‘ग्लोबल न्यु लाईट अफ म्यानमार’ले मङ्गलबार जनाएको छ । महोत्सवका क्रममा १२ सय ओटा अपराधिक घटना दर्ता…