काठमाण्डौ, ५ फागुन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि अमेरिकाले लिँदै आएको दुई–राष्ट्र नीति फिर्ता लिनुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटपछिको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्व समाधानका लागि ‘ग्रेट’ शान्ति सम्झौता गराउने दाबी गर्नुभयो । तर त्यसका लागि इजरायल र प्यालेस्टाइन दुवै पक्षले केही सम्झौता गर्नु पर्ने…