बेइजिङ चीन, ९ चैत । चीनका राष्ट्रपति सी जिनपिङले इजरायल तथा स्वतन्त्र प्यालेस्टाइनबीच सकेसम्म छिट्टै शान्ति कायम गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको मङ्गलबारको भेटका क्रममा बताएको चीनको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ । सबै पक्षको चाहना मध्यपूर्वको शान्ति स्थायित्व र प्रगति भएको र इजरायलले प्यालेस्टिनी–इजरायली विवादलाई ‘दुई देशीय समाधान’ मार्फत् सल्टाउनेछ, चिनियाँ राष्ट्रपति…