लन्डन, ४ फागुन । केही महिना अघिदेखि अमेरिकी डलर तथा विश्व अर्थ बजारका बलिष्ठ मुद्राका तुलनामा बेलायती स्टर्लिङ्ग पाउण्ड अवमूल्यन हुँदा ठूला जेट विमानका इन्जिन तथा मुख्य मुख्य पार्टपुर्जा उत्पादक, ख्यातिप्राप्त बेलायती कम्पनी रोल्स रोयसले ठूलो नोक्सान सहनु परेको छ । बेलायतमा सन् २०१६ को जुन महिनामा सम्पन्न जनमत सङ्ग्रहमा युरोपेली सङ्घबाट बेलायत बहिर्गमन हुने…