अयोध्याको धार्मिक विवाद अदालत बाहिर मिलाउन सर्वोच्चको आग्रह

नयाँदिल्ली, ८ चैत । भारतको सर्वोच्च अदालतले अयोध्यामा मस्जीद रहेको ठाउँमा रामको मन्दीर बनाउने प्रस्तावमा भइरहेको विवाद अदालतभन्दा बाहिरबाट मिलाउन आग्रह गरेको छ । मस्जीदको ठाउमा मन्दीर बनाउने विषय निकै संवेदनशिल र भावनात्मक विषय भएको भन्दै अदालतले अदालती प्रक्रियाबाट नभई आपसी छलफल र बार्ताबाट समाधान निकाल्न मङ्गलबार आग्रह गरेको हो । यो एउटा संवेदनशील र…