काठमाण्डौ,३२ जेठ । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘युरो कप २०२४ सुरु हुँदै छ । बहुप्रतीक्षित युरोपियन च्याम्पियनसिपको उद्घाटन खेलमा स्कटल्याण्डले आयोजक जर्मनीको सामना गर्नेछ । यो खेल नेपाली समयानुसार आज राति १२ः४५ बजे सुरु हुनेछ । १४ जुलाईसम्म चल्ने प्रतियोगितामा कुल २४ टिम उपाधिका लागि भिड्नेछन् । यसअघि सन् २०२१ को संस्करणमा इंग्ल्यान्डलाई पराजित…