एजेन्सी, ७ माघ । बिहीबार अमेरिकाका एक जिल्ला न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १० लाख डलर जरिवाना तिर्नुपर्ने आदेश दिएका छन् । ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७ करोड डलरक्षतिपूर्तिको माग गर्दै मानहानीको मुद्दा दायर गरेका थिए । अदालतले हिलारी र अन्य विरुद्ध दायर गरिएको मानहानीको मुद्दालाई ‘व्यर्थ’ करार गरेको हो । डोनाल्ड ट्रम्पले गत मार्चमा…