महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौ,१५ मंसिर । महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि क्यान्सरसँग पिडित थिए। इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरिन्। हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको हो। हामी तपाईंलाई धेरै माया गर्छौँ। हार्दिक श्रद्धाञ्जली । पेलेले आफ्नो देश ब्राजिलका लागि तीन पटक सन्…