एजेन्सी, १ कार्तिक । पाकिस्तानले गरेको हवाई आक्रमणमा तीन अफगानी क्रिकेट खेलाडीको मृत्यु भएको छ । आक्रमणमा कबीर, सिबगतुल्लाह र हारुन गरी तीन खेलाडी मारिएका छन् । अफगानिस्तान क्रिकेट बोर्डले शनिबार पाक्टिका प्रान्तमा भएको पाकिस्तानको हवाई आक्रमणमा मारिएका तीन अफगानी क्रिकेट खेलाडीको निधनप्रति दुःख व्यक्त गरेको छ । उक्त घटनापछि अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तानमा हुने भनिएको…