भारतको तमिलनाडूमा करेन्ट लाग्दा ११ जनाको मृत्यु

एजेन्सी, १४ बैशाख । भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्  । तञ्जावुर जिल्लामा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किँदा ११ जनाको मृत्यु भएको र १५ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । तञ्जावुरको कालिमेदुको मन्दिरमा ९४औँ माथिल्लो गुरुपूजा पर्व मनाइँदैछ । त्यसमा सहभागी…