श्रीलंकाको आपतकाल अधिकार उल्लङ्घनको बहाना बन्नु हुँदैन

कोलम्बो, ३० चैत । लन्डनमा रहेको अधिकार निगरानी संस्थाले शनिबार श्रीलंका सरकारलाई सार्वजनिक सुरक्षाको नाममा आपतकालको घोषणालाई मानवअधिकार उल्लङ्घनको बहाना नबनाउन चेतावनी दिएको छ। श्रीलंकाले शनिबारदेखि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यू घोषणा गरेको छ । सोमबार देशले तीव्र ऊर्जा संकट र बढ्दो मुद्रास्फीतिको सामना गरिरहेको बेला जनदबाब झेल्न नसकेर यो घोषणा गरिएको हो…