काठमाडौँ, ३ माघ । भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप लगाइसक्ने योजनासहित खोप अभियान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र २७ करोड वृद्धवृद्धा र गम्भीर खालका बिरामीलाई खोप लगाइने छ । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका…