विश्वमा कोरोनाबाट एकैदिन १४ हजार बढीको मृत्यु

काठमाडौँ, १६ पौष । विश्वका २१८ मुलुकमा कोरोना फैलिरहँदा मृतकको संख्यामा नयाँ रेकर्ड कायम भएको हो । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार १५ पुसमा १४ हजार ११० संक्रमितको मृत्यु भएको थियो । पछिल्लो…