भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

एजेन्सी, ४ पौष । भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । शुक्रवार भारतमा २७ हजार २२ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक करोड ४ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भारतमा शुक्रवारमात्र ३४२ जनाको मृत्यु भएसँगै कोरोनाका कारण एक लाख ४५ हजार जनाले ज्यान गुमाइसकेका छन् । शुक्रवारमात्र…