काठमाडौँ, २२ मंसिर । विश्वमा कोरोनाबाट १५ लाख ४१ हजार ६४१ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ९२ लाख ६४ हजार ३९७ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ६ हजार १३९ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५३७ संक्रमितको मृत्यु भएको छ ।…