एजेन्सी, ३० मंसिर । विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको वर्ल्डोमिटर्सले जनाएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार ६३ जनामा संक्रमण भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ३१ लाख ८० हजार नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ४९ हजार ९०६ जना संक्रमणमुक्त…