शैक्षिक

अखिलको भक्तपुर बहुमुखी कलेजमा एकल उम्मेदवारी



 

भक्तपुर,१३ फागुन । भक्तपुर बहुमुखी कलेजको स्ववियु निर्वाचनमा अनेरास्वपियुले आफ्नो तर्फबाट उम्मेदवारी तय गरेको छ । अध्यक्षमा दिपक वहादुर विष्ट,सचिव सन्तोष कार्की र कोषाध्यक्ष सुनिता रोक्का रहेका छन् । सदस्यहरुमा महेश रुपाखेती,अमित चौलागाई,सीता लामा, ईश्वर अधिकारी,रसल दथेपुथे,यादब दुलालर र इन्दिरा ढकाल रहेका छन् ।