शैक्षिक

ओली –दाहालबीच वालुवाटारमा भेटवार्ता



काठमाण्डौ३० फागुन,  । मेची(महाकाली अभियानमा निस्केका एमाले अध्यक्ष केपी शर्मा ओली अचानक काठमाण्डौ फर्किएरप्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटवार्ता गरेका छन् । नेताहरुबीच झण्डै एक घण्टा कुरा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी गराए । । ‘संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत समयसामयीक विषयमा उहाँहरुबीच छलफल भयोको प्रेस सल्लाहकार आचार्यले वताए ।