मनोरञ्जन

गायक कार्कीको ‘तिमीसम्म’बोलको गित रिलिज (भिडियो सहित)



असार ६, काठमाडौँ ।  चर्चित गायक आनन्द कार्कीको ‘तिमीसम्म’ बोलको गीत सार्वजनिक भएको छ ।

 सो गीतको म्युजिक भिडियोमा अभिलाषा शर्मा र रमेश प्याथाको अभिनय रहेको छ । शिखर सन्तोषको संगीत रहेको गीतमा प्रकाशबाबु थापाको शब्द रहेको छ ।

माइकल चन्दले निर्देशन गरेका म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको  छायांकन रहेको छ ।

भिडियो