मनोरञ्जन

हिरानीको फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्ने



(असार ७, एजेन्सी) । बलिउड निर्देशक राजकुमार हिरानीको फिल्म थ्री इडियट्सको सिक्वेल बन्ने भएको छ ।

थ्री इडियट्स लेखक चेतन भगतको उपन्यासमा आधारित थियो । तर, यसको सिक्वेल भने मौलिक हुने हिरानीले जानकारी दिएका छन् । थ्री इडियट्स फिल्मलाई समिक्षकहरुले पनि फिल्मको प्रशंसा गरेका थिए । सिक्वेलमा भने आमिर हुनेछन् भन्ने पक्का भको छैन ।