मनोरञ्जन

गायीका अधिकारीको ‘क्यारम मायालाई’ बोलको तीज गीत रिलिज (भिडियो सहित)



 साउन १८, काठमाडौँ । लोकप्रिय गायिका सुनिता अधिकारीको तीजको कोसेली  ‘क्यारम मायालाई’ बोलको गीत  सावजनिक भएको छ ।

 गायीका अधिकारीको ‘पानको मिसी’को सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीत बजारमा ल्याएकी हुन् ।

उनको एकल स्वरमा सुसज्जित गीतमा सुनिता आफैले अभिनय गरेकी छिन् । गणेश पाण्डेको निर्देशनमा रहेको गीतको शब्द शिव हमालको भने  कृष्ण विकले संगीत संयोजन गरेका छन् ।

भिडियो