विश्व

‘आत्माकी रानी’ गायिका फ्रान्कलिनको ७६ वर्षमा निधन



भदौ १, एजेन्सी । गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन भएको छ ।

आत्माकी रानी” को उपनामले चिनिने फ्रान्कलिनको  पेटको क्यान्सरबाट ग्रसित थिइन्  ।  उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।