अर्थ

आजको सुनको मूल्य



भदौ १०, काठमाडौं । आज आइतबार सुन प्रतितोला ६०० रुपैयाँले बढेर ५६ हजार ६००  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन भने ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले बढेर  प्रतितोलामा ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।