समाचार

काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं, ४  चैत । काठमाडौंमा विहान ९ बजेर २ मिनेटमा भूकक्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान  ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।