समाचार

सामान्यतया देशभरको मौसम सफा रहने



काठमाडौँ, २४ बैशाख । देशभरको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो वा बेलुकातिर पूर्व र मध्य क्षेत्रका पहाडी भू–भागमा आंशिक बलदीको सम्भावना रहे पनि अधिकांशतः मौसम सफा रहने मौसमविदले जनाएका छन् ।