Banner News

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ LIVE



काठमाडौँ, २४ वैशाख । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा आज पनि छलफल हुँदैछ ।

प्रतिनिधिसभाको आज ११ बजेदेखीको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।