अर्थ

आजको सुनचाँदीको मुल्य



काठमाडौँ, २४ बैशाख । आज मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

आज छापावाला सुन स्थिर रहदै प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन स्थिर रहदै प्रतितोला ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी पनि स्थिर रहदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।