Banner News

प्रधानमन्त्रीद्वारा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ LIVE



काठमाडौँ, २४ वैशाख । चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा छलफल सकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम प्रारम्भ भएको छ ।