राजनीति

विप्लव समूहका जिल्ला इन्चार्जसहित ६ जना पक्राउ



रुकुमपूर्व, २९ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रुकुमपूर्वका जिल्ला इन्चार्ज देवीलाल पुनसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, हिका बुढा, रामकुमार बुढा, मोहनलाल सार्कीलगायत रहेको प्रहरीले जानकारी दिएको छ ।