राजनीति

विद्यार्थी भर्ना सम्बन्धी सरकारले गर्यो तीन वटा महत्वपूर्ण निर्णय (सूचीसहित)



काठमाडौँ, २३ वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि घोषणा गरेको लकडाउन सँगै भाइरसको संक्रमणलाई रोक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज तीन वटा महत्वपूर्ण निर्णय गरेको छ ।