अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २७ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला ४ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सायनमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ८  रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।