अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ३० भदौ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ६ सयले बढेर प्रतितोला ९१ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १२ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।