काठमाडौँ, २८ फागुन । उपराष्ट्रपतिका उमेदवार रामसहाय प्रसाद यादवकाे उमेदवारी कायम भएकाे छ ।
निर्वाचन अधिकृत महेश शर्मा पाैडेलले उमेदवारी विरुद्ध जाँचबुझपछि उमेदवारी कायम भएको जानकारी दिए ।
राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै रामसहायकाे उमेदवारी विरुद्ध उमेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्