राजनीति

सातै प्रदेशका प्रदेश प्रमुख र प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौँ, १ चैत । सातै प्रदेशका प्रदेश प्रमुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरूको छलफल भएको हो । त्यसक्रममा प्रदेश सरकारको सवलीकरणका विषयमा छलफल भएको बताइएको छ ।