अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १ चैत । आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै १ लाख ५७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ५२ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनी स्थिर रह्दै प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।