Banner News

आईसीसी विश्वकप लिग : नेपालद्वारा युएई पराजित



काठमाडौँ, २ चैत । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युएईविरुद्ध डिएलएस पद्धतिमा नेपालले २ रनले जित हात पारेको हो ।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई जितका लागि २६७ रन आवश्यक थियो ।